काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
बिहीबार बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको हो । बैठकको अध्यक्षता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् ।
बैठकमा पार्टीका आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया