बादललाई भोट नहालेको भन्दै नेपाल समूहमाथि एमालेको भर्त्सना

बादललाई भोट नहालेको भन्दै नेपाल समूहमाथि एमालेको भर्त्सना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुः नेकपा एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय सभा उमेदवार रहेका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना गरेको छ ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा समसामयिक घटनाबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै आजको बैठकमा संसदको बजेट अधिवेशनका बारेमापनि छलफल भएको छ । आजै बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन सिफारिस गर्न सक्ने उनले बताए ।