राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी, बादल पराजित

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी, बादल पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै डा. देवकोटा विजयी भएका हुन् ।

उनी ५०८८ मतसहित विजयी भएका हुन् । बादलले ४०१४ मत पाएका थिए । त्यस्तै कृष्ण तामाङले १३२ मत प्राप्त गरेका थिए ।

डा. देवकोटाले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधव नेपाल समूहको समर्थन पाएका थिए ।