संसद विघटनः प्रधानन्यायाधीश राणाले गठन गरे संवैधानिक इजलास

संसद विघटनः प्रधानन्यायाधीश राणाले गठन गरे संवैधानिक इजलास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीश राणाले संसद विघटनको मुद्दा सुनुवाइ गर्न आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोकेका हुन् ।

इजलासमा राणासहित न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठ रहेका छन् ।