कांग्रेस सभापतिको मतगणना आजै, ६ हजार ७०० मत खस्यो

कांग्रेस सभापतिको मतगणना आजै, ६ हजार ७०० मत खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको मतगणना आजै गरिने भएको छ।

कांग्रेस निर्वाचन आयोगका सदस्यसचिव राजु कटुवालका अनुसार सभापति पदको मतगणना सकिएपछि अन्य पदको मतगणना गरिनेछ।

यसैबीच, महाधिवेशनमा अपराह्न साढे ५ बजे सम्ममा ६ हजार ७०० मत खसेको छ।

मतदानको समय साँझ ७ बजेसम्म लम्बिन सक्ने बताइएको छ।