ताजा जनादेशलाई स्वीकार गर्नुहोस् : प्रधानमन्त्री ओली

ताजा जनादेशलाई स्वीकार गर्नुहोस् : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको दाबि गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई स्वीकार गर्न आग्रह गरे ।