प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । भोलीको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो ।

सरकारले बजेट घोषणा गर्ने तयारी गरिरहेको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।