गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशको बजेट अधिवेशन सुरु हुँदैछ ।

आइतबार दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । लामो समयदेखि ठप्प भएर बसेको आर्थिक क्षेत्र चलायमान हुन नसक्दा बजेटको आकार घटेर आउने अनुमान गरिएको छ ।