काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री अोलीले सोमबार अपरान्ह ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयहरुका विभिन्न विषयमाथि निर्णय गर्ने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया