बालुवाटारमा पूर्वमाओवादी केन्द्रका नेतासँग प्रधानमन्त्रीको छलफल

बालुवाटारमा पूर्वमाओवादी केन्द्रका नेतासँग प्रधानमन्त्रीको छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पूर्वमाअ‍ोवादी केन्द्रका नेतालाई पनि मन्त्री बनाउने विषयमा छलफल गरेका छन् ।

बालुवाटारमा पूर्वमाअ‍ोवादी खेमाका नेतालाई पनि मन्त्री बनाउने विषयमा छलफल छलफल जारी रहेको बताइएको छ ।