खाडी मुलुकमा ५० सवसहित १० हजार नेपाली अलपत्र, उद्धारका लागि सरकारसँग आग्रह

खाडी मुलुकमा ५० सवसहित १० हजार नेपाली अलपत्र, उद्धारका लागि सरकारसँग आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु —बैदेशिक रोजगारका लागि खाडी मुलुक गएका १० हजार नेपाली अलपत्र परेका छन् ।

नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले खाडी मुलुकमा मात्रै ५० भन्दा बढी शवसहित १० हजार नेपाली अलपत्र रहेको बताएको छ ।समितिले वैदेशिक रोजगारीका क्रममा विदेश पुगेका नेपाली कोरोना संक्रमणलगायत विभिन्न कारणले अलपत्र भएको भन्दै समाजले उद्दारका लागि सरकारसँग आग्रह गरेको छ ।

समाजका प्रवक्ता बिजय भुसालले एक विज्ञप्ति जारी गर्दै युएईमा दैनिक एउटा वाइडबडी फ्लाइट, मलेसिया र साउदीमा हप्ताको एउटा वाइडबडी फ्लाइट हुने व्यवस्था मिलाउन माग गरेका छन् ।