बलात्कार आरोपमा अभिनेता पुरी पक्राउ

बलात्कार आरोपमा अभिनेता पुरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी  – भारतिय टेलिभिजनकर्मी तथा अभिनेता पर्ल वी पुरी पक्राउ परेका छन् । पीडित महिला र उनको परिवारले पुरीविरुद्ध बलात्कारको उजूरी दिएपछि उनी पक्राउ परेका हुन् ।

उनी आफ्नो संघर्ष, कामप्रतिको लगाव र समर्पणका लागि चिनिएका कलाकार हुन् । २०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिकमार्फत उनले आफ्नो करियर सुरु गरेका थिए ।