माओवादी केन्दले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो

माओवादी केन्दले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर –नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

माओवादीले मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन फिर्ता लिएको जनाएको छ ।