काठमाण्डु – सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।
सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो । पार्टी ह्वीप नमानेको भन्दै थापालाई जनमोर्चाले पार्टी सदस्यसमेत नरहने गरि हटाएपछि उनी सर्वोच्च पुगेका थिए ।





प्रतिक्रिया