काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२०२ जनामा गरिएको पीसीआर परीक्षणबाट ३,३७२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १ हजार १ सय २ जना गरी ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज ९२ जनाको मृत्यु भएको छ भने ६ हजार ९ सय ५१ जना डिस्चार्ज भएका छन् ।




प्रतिक्रिया