काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
सोमबार साँझ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेको स्रोतले जानकारी दियो ।
आजको भेटवार्ता सरकारका कामकारबाही, प्रतिनिधिसभा विघटन र नेकपा एमालेको विवादका विषयमा छलफल भएको बताइएको छ ।




प्रतिक्रिया