काठमाण्डुमा चिनियां खोप भेरोसेल लगाउंन ३२ खोप केन्द्र स्थापना(सुचीसहित)

काठमाण्डुमा चिनियां खोप भेरोसेल लगाउंन ३२ खोप केन्द्र स्थापना(सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–काठमाडौं महानगरपालिकाभित्र आजदेखि चिनियां खोप भेरोसेल लगाइंदै छ ।काठमाण्डु महानगरपालिकाले जेठ २९ गतेसम्म खोप लगाईने जनाएको छ ।

खोप अभियानका लागि ३२ वटै वडामा खोप केन्द्र स्थापना गरिएको छ। खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।

६० देखी ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो मात्र आजबाट लगाइने तर खोप लगाउन जांदा आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्ने अनिवार्य नियम छ ।