सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छथियोहो ।

केहीबरेअघि बैठक सुरु भएको हो । बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।

उनलाई नेकपा एमाले माधव नेपाल समूह र नेपाली कांग्रेसले विश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना सांसद रहेका छन् ।