एजेन्सी – विश्वभरमा कोरोना सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७४२ जनाको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका – तीन करोड ३५ लाख ४१ हजार ९६७ छ लाख १ हजार ८२४
भारत – दुई करोड ९८ लाख ८१ हजार ७७२ तीन लाख ८६ हजार ७०८
ब्राजिल – एक करोड ७९ लाख २७ हजार ९२८ पाँच लाख १ हजार ८२५
फ्रान्स – ५८ लाख १९ हजार ८८ एक लाख १० हजार ९००
टर्की – ५३ लाख ७० हजार २९९ ४९ हजार १८५
रुस – ५२ लाख ५५ हजार २१४ एक लाख २७ हजार २०६
बेलायत – ४६ लाख ४६ हजार ६८ एक लाख २८ हजार २४०
अर्जेन्टिना – ४२ लाख ६८ हजार ७८९ ८९ हजार ४३
इटाली – ४२ लाख ५२ हजार ९७६ एक लाख २७ हजार ४३
कोलम्बिया – ३९ लाख ४५ हजार १६६ ९९ हजार ९३४




प्रतिक्रिया