काठमाण्डु –यूईएफए नेसन्स लिगमा फ्रान्स र इटालीले १–१ को बराबरी खेलेका छन् । अर्को खेलमा केभिन डे ब्रुएनाको दुई गोलको मदतले बेल्जियमले टर्कीलाई ३-० ले पराजित गरेको छ । यो टर्कीको यो लगातार तेस्रो हार हो ।
यसअघि टर्की फ्रान्स र इटालीसँग पनि हारेको थियो । जिनेदिन जिदानको फ्रान्सले माइकल ओलिसको गोलमा ५५ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ६८ औं मिनेटमा एलेसान्ड्रो बोस्टोनीले बराबरी गोल फर्काए । यस बराबरीपछि फ्रान्सको लगातार दुई खेलको जित यात्रामा टुंगो लागेको छ ।
भेट्रान खेलाडी रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले पोलान्डले रोमानियामाथि ६-० को जित निकाल्न सफल रह्यो । बोस्निया एन्ड हर्जगोभिना र स्विडेनबीचको खेल भने १-१ को बराबरीमा छुट्यो । उक्तरी आयरल्यान्डले युत्रेनलाई ३-० हरायो ।




प्रतिक्रिया