काठमाण्डु– राधी विद्युत कम्पनी लिमिटेडको अध्यक्षमा बिमेशमान पति नियुक्त भएका छन् । कम्पनीले मंगलवार नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई संचालक परिवर्तन गरिएको र कम्पनीको नयां अध्यक्षमा पति नियुक्त भएको जानकारी दिएको छ ।
खारे इन्भेष्टमेण्ट प्रालीबाट प्रतिनिधित्व गरिरहेका संचालक अनिल कुमार रुंगटालाई फिर्ता बोलाएर पतिलाई नियुक्त गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओम बहादुर थापाले जनाएका छन् ।




प्रतिक्रिया