एमालेको स्थायी कमिटी बैठक जारी

एमालेको स्थायी कमिटी बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ९ बजेपछि सुरु भएको हो ।

बैठकमा सर्वोच्च अदालतले पछिल्लोपटक जारी गरेका आदेश र समसामयिक राजनीतिक विषय एजेन्डा रहेको सचिव तामाङले बताए । यस्तै उनले बैठकमा माधव नेपाल पक्षका कोही पनि उपस्थित नभएको जानकारी पनि दिए ।