कंगोमा नेपाली सेनाद्धारा पुल मर्मत गरी स्थानिय सरकारलाई हस्तान्तरण

कंगोमा नेपाली सेनाद्धारा पुल मर्मत गरी स्थानिय सरकारलाई हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शान्ती मिसनमा रहेको नेपाली सेनाको टोलीले लामो समयदेखि जीर्ण अवस्थामा रहेको पुल मर्मत गरी स्थानिय सरकारलाई हस्तान्तरण गरेको छ ।

कंगोमा तैनाथ २४ फिल्ड गुल्म (ई) ले मानिस आवतजावत गर्ने सारी नदीमा जीर्ण अवस्थामा रहेको बुदना पुल मर्मत गरी स्थानिय सरकारलाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।