विष्णु पौडेल र भीम रावलबीच सिंहदरबारमा वार्ता

विष्णु पौडेल र भीम रावलबीच सिंहदरबारमा वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

एमाले नेताहरु बिहानैबाट आन्तरिक छलफलमा जुटेका हुन् । ओली पक्षका नेता विष्णु पौडेल र नेपाल पक्षका नेता भीम रावलबीच सिंहदरबारमा वार्ता जारी छ । केहीबेरपछि बस्ने कार्यदलको बैठक अगाडि दुई जना नेता आन्तरिक छलफलमा जुटेका हुन् ।

बुधबार राति एमाले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता भएको थियो । आज बिहान ११ बजे बस्ने कार्यदलको बैठकले एमालेको विवादको खाकालाई अन्तिम रुप दिने बताइएको छ ।