एजेन्सी – अमेरिकाले हाइटीलाई सैन्य सहयोग गर्न अस्वीकार गरेको छ । हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्यापछि, हाइटी प्रशासनले संयुक्त राज्य अमेरिकासँग सैनिक सहायता मागेको थियो ।
यसको उत्तरमा अमेरिकाले हाइटी प्रशासनलाई हत्याको अनुसन्धानमा सहयोग पुर्याउने तर सैन्य सहायता भने नगर्ने बताएको छ । बुधवार बिहान केही बन्दुकधारीहरूले राष्ट्रपति मोइजको निवासस्थानमा छिरेर गोली हानी हत्य गरेको थयो ।




प्रतिक्रिया