प्रतिगमन परास्त भयोः प्रचण्ड

प्रतिगमन परास्त भयोः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन परास्त भएको बताएका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले प्रतिगमन परास्त गर्न गरेको लडाइँ सफल भएको बताएका छन् ।

उनले लोकतन्त्र रक्षाको आन्दोलनमा होमिने सबैलाई धन्यवादसमेत दिएका छन् ।