काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा सुदुरपश्चिम प्रदेशमा कोरोनाको सम्भाब्य जोखिम र नियन्त्रण, कोरोना बिरुद्दको खोप र सुदुरपश्चिम प्रदेशको समग्र विकासको बारेमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव शीव ओलीले जानकारी दिए ।




प्रतिक्रिया