काठमाण्डु- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक पेरिसडाँडामा सुरु भएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १५ गतेसम्म गर्ने उनले पेश गरेको प्रस्तावमा उल्लेख छ । दाहालले पेश गरेको प्रस्तावमा केन्द्रिय सदस्यहरुले धारण राख्ने बताइएको छ ।




प्रतिक्रिया