नेपाल पक्ष आन्तरिक छलफलमा जुट्यो, नयाँ दल दर्ता गर्ने तयारी

नेपाल पक्ष आन्तरिक छलफलमा जुट्यो, नयाँ दल दर्ता गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको बैठक बसिरहेको छ ।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेलगत्तै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको माधव नेपालनिकट स्रोतले जनाएको छ ।

अध्यादेशबारे काठमाण्डुमा उपलब्ध केन्द्रिय सदस्य र सांसदहरुसंग छलफल गर्न लागेको नेता झपट रावलले जानकारी दिए । बैठकमा अहिले नेता नेपालले सम्बोधन गरिरहेका छन् ।