राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री देउवा

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् ।

आजको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पारित गरेसँगै प्रधानमन्त्री देउवा राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

उनी अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति भेट्न पुगेका हुन् ।