सुनको मूल्य बढ्यो, तोलाको कति?

सुनको मूल्य बढ्यो, तोलाको कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सुनको मूल्य बुधबार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज दुई सयले उकाललो लागेर ९१ हजार दुई सयमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार थियो । तेजाबी सुनको मूल्य पनि तोलमा दुई सयले उकाललो लागेर ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै यता चाँदीको मूल्य भने ओरालो लागेको छ । चाँदीको मूल्य तोलामा पाँच ले ओरालो लागेर १२ सय पाँचमा कारोबार भइरहेको छ ।