काठमाण्डु- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारले बेरुजु फछ्र्यौट र अनियमिततालाई कारबाही गर्ने तर्फ पाइला चाल्नु जरुरी भएको बताएका छन् ।
आइतवार उनले सामाजिक सञ्जाल ट्वीटमार्फत सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिने बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । बेरुजु र अनियमितताको अंक बढ्दो छ । वर्तमान सरकारले बेरुजु फछ्र्यौट र अनियमिततालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ । सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ ।’
महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । वेरुजु र अनियमितताको अंक बढ्दो छ । वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ । सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ ।
— Dr Shekhar Koirala (@Shekharnc) August 22, 2021




प्रतिक्रिया