माओवादी प्रवक्ताको जिम्मेवारी त्याग्दै नारायणकाजी श्रेष्ठ

माओवादी प्रवक्ताको जिम्मेवारी त्याग्दै नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी त्याग्ने भएका छन् । आइतबार बसेको स्थायी कमिटी बैठकमा श्रेष्ठले प्रवक्ताको जिम्मेवारीलाई निरन्तरता दिन नचाहेको बताएका हुन् ।

स्रोतका अनुसार श्रेष्ठले प्रवक्ताको जिम्मेवारी त्याग्ने बताएपछि प्रचण्डले भने अर्को बैठकमा निर्णय गरिने बताएका थिए । श्रेष्ठ नेकपाबाट निर्वाचित राष्ट्रियसभा सदस्य हुन् ।