एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिङ पिन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन सम्वाद भएको छ ।
बुधबार दुवै देशका राष्ट्रपतिबीच अफगानिस्तानको पछिल्लो अवस्थाबारे छलफल भएको ग्लोबल टाइम्सले जनाएको छ ।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जामा लिएपछि हिंसा भड्किएको छ । साथै तालिबानबाट आतंकित मानिसहरु देश छोडिरहेका छन् ।




प्रतिक्रिया