लन्डनबाट एक लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप काठमाण्डु आइपुग्दै

लन्डनबाट एक लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप काठमाण्डु आइपुग्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बेलायतले नेपाललाई उपलब्ध गराउने भनिएको अस्ट्राजेनेका खोप बिहीवार नेपाल आइपुग्ने भएको छ । आज लन्डनबाट एकलाख ३१ हजार २०० डोज अस्ट्राजेनेका खोप काठमाण्डु आइपुग्न लागेका हो ।

आज उक्त खोप साढे ४ बजे काठमाण्डु विमानस्थलमा आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।