हुप्सेकोट पहिरो : वेपत्ता तीनै जनाको शव फेला

हुप्सेकोट पहिरो : वेपत्ता तीनै जनाको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर – पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने माथिल्लो चार घरेमा शुक्रबार बिहान गएको पहिरोमा परि वेपत्ता भएका ३ जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा धन माया पुलामी, उनकी नातिनिहरु भुमिसरा पुलामी र देउमाया पुलामी रहेका छन् । उनिहरुको शव पहिरोबाट निकालिएको घटनास्थल पुगेका गण्डकी प्रदेशका सांसद विष्णु प्रसाद लामिछानेले जानकारी दिए ।