माधव नेपालले मन्त्री छान्न निश्चित मापदण्ड बनाउने

माधव नेपालले मन्त्री छान्न निश्चित मापदण्ड बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्ड बनाएर मात्रै सरकारमा जाने निर्णय गरेको छ ।

पार्टीमा मन्त्रीका आकांक्षी बढेपछि निश्चित मापदण्ड बनाएर त्यसको आधारमा पार्टीका तर्फबाट मन्त्रिपरिषदमा जाने व्यक्तिको छनोट गर्न लागिएको समाजवादीका नेता बेदुराम भुसालले जानकारी दिए ।

उनले मन्त्रीको आकांक्षी बढ्नु स्वभाविक रहेको भन्दै भुगोलसहितको समावेशीता, इतिहास र वर्तमानलाई समेत जोड्ने गरी मापदण्ड बनाइने तयारी भएको बताए ।

आकांक्षी बढेपछि समाजवादीका अध्यक्ष माधव नेपाललाई मन्त्रीको नाम टुंगो लगाउन हम्मेहम्मे परेको ।