कर्णालीमा एमालेका तीन जना सांसद नेकपा एसमा लागे

कर्णालीमा एमालेका तीन जना सांसद नेकपा एसमा लागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशमा नेकपा एमालेका तीन जना सांसद नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

बुधबार सांसदहरु चन्द्रबहादुर शाही (मुगु), देवी ओली (रुकुम) र पदमबहादुर रोकाया (जुम्ला)ले समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

उनीहरुले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालय पुगेर समाजवादीको पक्षमा सनाखत गरेका छन् ।