संसदमा रोचक दृश्यः एमाले सांसदको नाराबाजी, सभामुखले सुरु गरे बैठक

संसदमा रोचक दृश्यः एमाले सांसदको नाराबाजी, सभामुखले सुरु गरे बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नि प्रसाद सापकोटाले नेकपा एमालेको विरोधकाबीच संसद बैठक सुरु गरेका छन् ।

यसअघि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । १५ मिनेटपछि बसेको बैठकलाई सभामुखले नियमित कार्यसूचीमा प्रवेश गराएका हुन् ।

एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर्दै भन्दै चर्को नाराबाजी गरिरहँदा सभामुखले बैठक सुचारु गरेका हुन् ।