राष्ट्रपति भण्डारीसँग राजदूत टेरेसाकाे बिदाई भेट

राष्ट्रपति भण्डारीसँग राजदूत टेरेसाकाे बिदाई भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेकी छन्  । कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेकी टेरेसाले राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार बिदाई भेट गरेकी हुन् ।  

भेटमा  नेपाल र ब्राजिलबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।