बालुवाटारमा गठबन्धनको बैठक जारी 

बालुवाटारमा गठबन्धनको बैठक जारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल  भइरहेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए । 

सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसदमा अवरोध गरिरहेको छ । अवरुद्ध बनेको संसदलाई सहज बनाउन सत्ता गठबन्धनलाई दबाब छ ।