राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधपछि सोमबार बसेको राष्ट्रिय सभा बैठक ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आइरहेको छ ।