इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिने दुई हजार ३९ जना उत्तीर्ण (सूचीसहित)

इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिने दुई हजार ३९ जना उत्तीर्ण (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

भाषा परीक्षामा सहभागीमध्ये एक हजार तीन सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी दुई हजार ३९ जना उत्तीर्ण भएका छन । परीक्षामा ६३ सय ९७ जना सहभागी भएका थिए ।

परीक्षा उत्रिण हुनेहरु: