भारतीय सैनिक हेलिकोप्टर दुर्घटनाः दुइ पाइलटको मृत्यु

भारतीय सैनिक हेलिकोप्टर दुर्घटनाः दुइ पाइलटको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय सैनिक हेलिकप्टर दुर्घटनामा परि दुईजना पाइलटको ज्यान गएको छ ।

भारतको जम्मु क्षेत्रको पहाडी ऊधमपुर जिल्लास्थित चर्चित पर्यटकिय क्षेत्रमा मंगलबार बिहान भएको सेनाको हेलिकप्टर दुर्घटनामा पाइलट र को–पाइलटको मृत्यु भएको हो ।

दुर्घटनापछि भग्नावशेषबाट बाहिर निकालेर अस्पताल लगिएपनि दुवै जनाको ज्यान गएको हो । खराब मौसमका कारण उक्त दुर्घटना भएको बताइएको छ ।