प्रधानमन्त्रीका प्रमुख प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल नियुक्त

प्रधानमन्त्रीका प्रमुख प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बैठकले पूर्व गृहसचिव नेपाललाई प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

काभ्रे पाँचखालका नेपाल कांग्रेस निकट रहेका छन् । नेपाल खिलराज रेग्मी नेतृत्वको सरकारको समयमा गृह सचिव थिए ।