माधव नेपाल अस्वस्थ

माधव नेपाल अस्वस्थ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएका छन् । नेता नेपाल तीन दिनदेखि अस्वस्थ रहेको उनको नीजि सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नेता नेपाललाई ज्वरो र रुघाखोकी लागेको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरेर बसिरहेका छन् ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । जसमा उनको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।