अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा प्रचण्डकाे सम्बोधन ( फोटोफिचर)

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा प्रचण्डकाे सम्बोधन ( फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रको विद्यार्थी भ्रातृसंगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाण्डुमा शुरु भएको छ । उक्त सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफूले गरेको अध्ययनअनुसार विद्यार्थी नेताहरू कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा बुझेको बताए ।

त्यसैगरी विद्यार्थी संघठनबाट पार्टीको मात्रै नभएर राजनीति पुस्ता तयार भइससकेको प्रचण्डको भनाइ थियो ।  ‘आज यो हलमा तपाईँहरूलाई हेर्दै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको मात्रै होइन नेपाली राजनीतिमा उत्तराधिकारी तयार भएको देखे।’ उनले भने ।

तस्बिरः प्रदीपराज वन्त/रासस