एमालेमा पोलिटब्यूरो खारेज, अध्यक्षको नेतृत्वमा सचिवालय

एमालेमा पोलिटब्यूरो खारेज, अध्यक्षको नेतृत्वमा सचिवालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेमा पोलिटब्यूरो खारेज गर्ने प्रस्ताव प्रथम विधान महाधिवेशनमा पेस भएको छ ।

पोलिटब्यूरो सम्बन्धी व्यवस्था हटाउने र अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय गठन हुने प्रस्तावमा भनिएको छ ।

‘साविकको धारा–१४ मा देहायबमोजिम धारा १५, धारा १६, धारा १७, धारा १८, धारा १९ र धारा २० मा समाहित गर्ने । साविकमा रहेको पोलिटव्युरो सम्बन्धी व्यवस्था हटाउने । अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय गठन गर्ने’ आजबाट सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमा भनिएको छ ।