मिना लामाको नयाँ गीत परदेशको पीडा सार्वजनिक

मिना लामाको नयाँ गीत परदेशको पीडा सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा (आमा) सार्वजनिक भएको छ । गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमार्फत सार्वजानिक गरेको पत्रकार सम्मेलनगरी जानकारी गराइएको छ ।

मिना लामा शब्द र संगीत रहेको  गीतमा राजकुमार बानियाँले स्वर दिएका छन् । गीतमा कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ ।

शिव बिकले निर्देशन गरेको भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने राजेश कुमारले भिडियो सम्पादन गरेका हुन्  गीतको म्युजिक भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा, नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ ।