एमाले विधान महाधिवेशन : के छ सुझावसहित पारित १६ बुँदे प्रस्तावमा ? (पूर्णपाठ)

एमाले विधान महाधिवेशन : के छ सुझावसहित पारित १६ बुँदे प्रस्तावमा ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले प्रथम विधान महाधिवेशनले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले ललितपुरको गोदावरीस्थित सनराइज केन्द्रमा आइतबार सम्पन्न प्रथम महाधिवेशनले सुझावसहित पारित गरेको पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको १६ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन् ।

श्रमजीवी वर्गको हित रक्षाका लागि सिद्धान्त र व्यवहारलाई अघि बढाउँदै कार्यक्रमका रुपमा आएको जनताको बहुदलीय जनवादलाई अहिले मार्गदर्शक सिद्धान्तका रुपमा पार्टीले अंगिकार गरेको र यसले द्धन्दात्मक भौतिकवाद र बहुदलीय प्रतिस्पर्धालाई अवलम्वन गरेको एमालेले बताएको छ ।

एमाले विधान महाधिवेशनले गरेका निर्णय र पारित प्रस्तावहरु: